नियम १८
इशारा वा सङ्केत मान्नु पर्ने

१८. इशारा वा सङ्केत मान्नु पर्ने ः

निकुञ्जभित्र चलाउने सबै सवारी साधनका चालकले निकुञ्जको कर्मचारीले गरेको इशारा वा सङ्केत पालना गर्नु पर्नेछ र त्यस्तो इशारा
वा सङ्केत जनाउनको लागि राखिएको चिन्हपट बमोजिम सवारी साधन चलाउनु पर्नेछ ।